प्रदेश न. ७ ख्रिष्टमस बिदा तथा विविध बिषयमा मुख्य मन्त्रि समक्ष ज्ञापनपत्र

0
80

प्रदेश न. ७  नेपाल ख्रीष्टियन समाज सुदुर पश्चिमाञ्चलका अध्यक्ष हिरालाल भाटको नेत्रित्वमा एक सदस्य टोली धनगडिमा रहेको मुख्य मन्त्रिको कार्यलयमा पुगी मुख्य मन्त्रि संग भेट वार्ता भएकोछ । भेटवार्तामा सरकारले कटौती गर्दै आएको ख्रीष्टमस विदा तथा अन्य बिषयलाई समावेस गरि पाली पनि ख्रिष्टमसका दिन सार्वजनिक विदा नहुने सम्भावना भए पछि हामीले मुख्य मन्त्रिको कार्यलयमा गई ज्ञापनपत्र बुझाएको हो साथै ख्रिष्टमस संगै समसामयिक विषयमा पनि हामीले मुख्य मन्त्रि संग हामीले कुरा गरका छौ” सुदूपश्चिमाञ्चल नेपाल ख्रीष्टियन समाजका अध्यक्ष हिरालाल भाटको भनाइ छ ।  त्यस्तै मुख्य मन्त्री भेटघाट तथा ज्ञापन पत्र बुझाउन क्रमस: नेपाल ख्रिष्टियन समाजका केन्द्रीय महासचिव रेभ.पा.डिल्ली राम पौँडले , नेपाल ख्रिष्टियन समाज सुदुर पश्चिमाञ्चलका अध्यक्ष हिरालाल भाट , पश्सचीम अंचल सचिव बिरेन्द्र करिया मदन जंग शाह, यकेंद्र खकुल्ला र शिलास  शाही उपस्थित  थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here