ख्रिष्टमसको विदाको लागि गृहमन्त्रलयमा ज्ञापनपत्र

0

ईसाइ धर्मावलम्बीहरुको महान चाड ख्रिष्टमस नजिकिदै गर्दा नेपाल ख्रिष्टियन समाज (एन.सी.एस. ) ले ख्रिष्टमसको विदाको लागि गृहमन्त्रलयमा ज्ञापनपत्र बुझाएको छ ।

केहि वर्ष यता सरकारले ख्रिष्टमस विदालाई कटौँती गर्दै आईरहेको छ । ”यसपाली पनि ख्रिष्टमसका दिन सार्वजनिक विदा नहुने सम्भावना भए पछि हामीले गृहमन्त्रलयमा ज्ञापनपत्र बुझाएको हो, ख्रिष्टमस संगै समसामयिक विषयमा हामीले गृहमा कुरा गरका छौ”  एन.सी.एस केनिद्रय महासचिव रेभ.पा.डिल्ली राम पौँडले भनाई छ । त्यस्तै गत वर्षमा पनि ख्रिष्टमसका दिन सरकारले ख्रिष्टमस विदा कटौँती गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here