इन्डियन आइडलको उपाधि पवनदीप राजनलाई

0

इन्डियन आइडलको १२ औं संस्करण पवनदीप राजनले जितेका छन्।

आइतबार राति भएको ग्राण्ड फिनालेमा भारत उत्तराखण्डका पवनदीप राजनलाई इन्डियन आइडल १२ औं सिजनको विजेता घोषणा गरिएको थियो।

उनले ट्रफि, कार र २५ लाख भारतीय रुपैयाँ हात पारेका छन्। इण्डियन आइडलको १२औं सिजनमा अरुणिता कंजिलाल र सायली काम्बले रनर-अप रहे। ग्राण्ड फिनाले करिब १२ घन्टा चलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here