थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

0

काठमाडौं– नेपालमा कोरोना भाईरसको सक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ।

गत २४ घण्टामा निको भएर अस्पतालबाट घर जानेको संख्या २ हजार १ सय ४१ जना छ। यसैगरी नयाँ सक्रमित १ हजार ७ सय ६८ जना देखिएका छन। २४ घण्टामा ३९ जनाको मृत्यू भएको छ। हालसम्म कूल केस ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ भने कूल संक्रमित ६१ हजार ७ सय २५ जना छन। यसैगरी निको हुनेहरु ५ लाख ४५ हजार ६ सय ६२ जना पुगेका छन।

कोरोनाबाट अहिले सम्म ८ हजार ५ सय ९७ जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here