Friday, July 4, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

लिभिङ ब्याप्टिस्ट चर्च ललितपुरद्वारा अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर सहयोग

Sojan Poudel by Sojan Poudel
June 16, 2021
in समाचार
लिभिङ ब्याप्टिस्ट चर्च ललितपुरद्वारा अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर सहयोग
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

दोलखा । लिभिङ ब्याप्टिस्ट चर्च ललितपुरले दोलखाको बिभिन्न ४ वटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर मेसिन सहयोग गरेको छ ।

मंगलबार चर्चले जिल्लाको चरिकोट अस्पताललाई २ वटा वाटर बोइलर, बैतेश्रर गाउँपालिका -४, मैनापोखरीको बैतेश्वर अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर र १ वटा वाटर बोइलर सहयोग गरेको छ । त्यसैगरी जिरी नपा-१ र २ मा रहेको श्यामा अस्पताल र माली अस्पताललाई १/१वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

दोलखा जिल्ला इसाई समाजका अध्यक्ष तथा स्थानिय समाजसेवी शक्ति पाख्रीन र बिगुल फाउन्डेसनका संरक्षक समाजसेवी लक्ष्मण गुभाजुको विशेष पहलमा दोलखाको विभिन्न अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर र वाटर बोइलर हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमणले गाउँ र बजारबासीलाई ग्रस्त पारिरहेको बेला उपचार र रोकथाम गर्न उक्त उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेको ब्याप्टिस्ट चर्चका उपाध्यक्ष पास्टर राजेन्द्र मल्लले बताउनु भयो ।

कोभिड-१९को दोश्रो लहरले दोलखा जिल्लालाई पनि प्रभावित बनाएकोले यो अहिलेको बिषम परिस्थितिमा संक्रमण रोकथाम र नियन्त्रणका लागि प्राप्त सामाग्रीको उचित सदुपयोग गर्ने चरिकोट प्रादेशिक अस्पतालका प्रमुख डा. बिनोद डङोलले बताउनु भयो ।

चर्चले कोभिड-१९ महामारी बिरुद्धको अभियान लिएर संक्रमण रोकथाम र नियन्त्रणमा समुदायमा सह्रानिय काम गरिरहनु भएको छ ।

Previous Post

देशैभर बाढी–पहिरोको बितण्डा : कहाँ कति क्षति?

Next Post

थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

Sojan Poudel

Sojan Poudel

Next Post
थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै तीन हजार

थप २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

July 4, 2025
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

July 4, 2025
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In