राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगले वार्षिक प्रतिवेदन बुझायो

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

कार्यक्रममा आयोगको वार्षिक कार्यसम्पादन तथा आर्थिक वर्ष २०८२/०८३ मा आयोगबाट सम्पादन गरिएका प्रमुख गतिविधिबारे जानकारी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here