Thursday, September 11, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home प्रभाव

कब्जामा गएका हातहतियार र सामग्री फिर्ता गर्न नेपाल प्रहरीको आग्रह

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 11, 2025
in प्रभाव, समाचार, समाचार, सरकार
कब्जामा गएका हातहतियार र सामग्री फिर्ता गर्न नेपाल प्रहरीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नियन्त्रणमा परेका हातहतियार, सञ्चार साधन, सवारी साधन, पोशाकलगायत सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ।

गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भदौ २३ देखि २५ गतेसम्मको प्रदर्शनका क्रममा प्रहरीसहित अन्य सुरक्षा निकायका भौतिक सामग्री प्रदर्शनकारी वा अन्य व्यक्तिहरूको कब्जामा गएको हुनसक्ने भन्दै यस्ता सामानहरू नजिकैको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ।

प्रहरीले आन्दोलनका क्रममा नियन्त्रणमा लिइएका प्रहरीका पोशाकहरूको दुरुपयोग नगर्न पनि चेतावनी दिएको छ। साथै सो सम्बन्धमा जानकारी भएमा तुरुन्त प्रहरीलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

545547812_1418772079188674_8847765432563470676_n

Previous Post

काठमाडौँ उपत्यका सहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

Next Post

आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३३१  जना उपचाररत

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३३१  जना उपचाररत

आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३३१  जना उपचाररत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

September 11, 2025
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

September 11, 2025

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

September 11, 2025
सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन

September 11, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

जेनजी आन्दोलनलाई समर्थन गर्न लोसपा महासचिवको आग्रह

September 11, 2025
राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

राजनीतिक दल र सरोकारवालाको खोजीसँगै राष्ट्रपतिको विज्ञप्ति

September 11, 2025

जेनजीकै प्रस्तावमा संविधानभित्रैबाट अन्तरिम सरकार गठन गरौँ : नेता श्रेष्ठ

September 11, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In