Sunday, October 19, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

उपसभामुख प्रकरणमा रास्वपा : सत्तारुढ दलहरुको आक्रामक प्रतिवादको तयारी

आशिष सम्बाददाता by आशिष सम्बाददाता
September 11, 2024
in समाचार
उपसभामुख प्रकरणमा रास्वपा : सत्तारुढ दलहरुको आक्रामक प्रतिवादको तयारी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने बताएको छ । तर यो विषयमा सरोकार रहेको भन्दै प्रतिवादका लागि तयार रहेको बताएको छ ।

अमेरिकी दूताबासलाई लिएर लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा राना मगरमाथि प्रश्न उठाएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले पर्ख र हेरको नीति लिने निर्णय गरेको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार सत्तारुढ दलहरुले के गर्छन् भन्ने प्रष्ट नभइसकेकाले रास्वपाले पनि के गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । ‘चर्चाको विषय मात्र हो । औपचारिक कदम चालिएको छैन । त्यसैले अहिले छलफल मात्र गरिरहेका छौं’, उनले अगाडि भने, ‘वेट एण्ड वाचमा छौं ।’

यद्यपि यो विषयमा आफूहरुको सरोकार रहेको र जस्तो परिस्थिति आउँछ, त्यसको आक्रामक प्रतिवाद  गर्न तयार रहेको उनले बताए ।

भिसा अन्तर्वार्ताका पत्र लेख्नु गलत भएपनि त्यो सम्वन्धित ठाउँमा दर्ता नै नभएको उनले बताए । साथै १८ महिनासम्म दबाएर राखेर अहिले राजनीतिक दाउपेचका लागि प्रयोग गर्न खोजिएको रास्वपाको बुझाइ छ ।

Previous Post

उपसभामुख हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने

Next Post

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

मोरङमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

October 10, 2025
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025
बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

September 25, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

October 10, 2025
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In