Friday, March 20, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

‘डिग्री माइला’बारे विनोद चौधरी : ‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी !’

आशिष सम्बाददाता by आशिष सम्बाददाता
March 5, 2024
in समाचार
‘डिग्री माइला’बारे विनोद चौधरी : ‘मैले एक वर्षमा कमाउने तपाईंले एउटै फिल्मबाट कमाउनुहुन्छ दयाहाङजी !’
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘डिग्री माइला’ यतिबेला चर्चामा छ । वैशाख १ गते प्रदर्शन हुने यो फिल्मले ट्रेलरबाटै चर्चा बटुलेको छ । उक्त ट्रेलरमा नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीलाई लिएर एउटा संवाद छ-

दयाहाङ : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि । यसले मलाई मासिक चार लाखको अफर गर्‍या थियो ।

माओत्से : तैंले किन खाइनस् त ?

दयाहाङ : चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ?

फिल्मको उक्त संवादलाई लिएर चौधरीले अभिनेता राईलाई कटाक्षसहितको प्रशंसा गरेका छन् । फेसबुकमा राईलाई ट्याग गर्दै चौधरी लेख्छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट ।’

चौधरीको यो स्टाटसलाई लिएर प्रशस्तै टिकाटिप्पणी भइरहेको छ ।

Previous Post

लुम्बिनी र कर्णाली प्रदेश द्वारा आयोजित सल्लाहकार परिषद अभिमुखिकरण कार्यक्रम सम्मपन्न

Next Post

पाँच महिनायता गृहकार्यमा थिए प्रचण्ड–ओली

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
पाँच महिनायता गृहकार्यमा थिए प्रचण्ड–ओली

पाँच महिनायता गृहकार्यमा थिए प्रचण्ड–ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

온라인 카지노 사이트 결제 접근법: 포괄적인 개요

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

온라인 카지노 사이트 결제 접근법: 포괄적인 개요

March 20, 2026

The Ultimate Guide to $5 Minimum Deposit Casinos

March 20, 2026

Objevování světa online kasinech

March 20, 2026

Free Slots No Download And Install or Registration: Play Casino Games Immediately!

March 19, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

온라인 카지노 사이트 결제 접근법: 포괄적인 개요

March 20, 2026

The Ultimate Guide to $5 Minimum Deposit Casinos

March 20, 2026

Objevování světa online kasinech

March 20, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In