रिजनले लिए डेब्यू विकेट

0

२५ माघ, काठमाडौं । रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका छन् ।

क्यानडासँगको एक दिवसीय क्रिकेटमा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका उनले पाचौं बलमा नै विकेट लिएका हुन् । उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।

लेन्थको बल नवनित एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट सहज क्याच आउट भए ।

जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले २.५ ओभरमा  १ विकेट गुमाएर १९ रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here