Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Crime

आगामी जलवायु सम्मेलनको तयारी गर्न विज्ञहरूको जोड

आशिष सम्बाददाता by आशिष सम्बाददाता
January 7, 2024
in Crime, विशेष, विशेष, संचार, समाचार, सरकार
आगामी जलवायु सम्मेलनको तयारी गर्न विज्ञहरूको जोड
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : नेपालले आगामी जलवायु सम्मेलनको तयारी अहिलेबाटै गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कोप २८ समीक्षा कार्यक्रममा विज्ञहरूले अर्को वर्ष अजरबैजानमा हुने कोप २९ र ब्राजिलमा हुने कोप ३० को तयारी अहिलेबाट नै गर्नुपर्ने बताएका हुन्।

हालै सम्पन्न विश्व जलवायु सम्मेलनको २८ औं संस्करणमा नेपालको हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको विषय महत्त्वका साथ उठेकाले यसको निरन्तरताका लागि पनि पूर्वतयारी गर्न आवश्यक रहेको बताएका छन्। नेपालको हिमालमा परेको असरबारे सम्मेलनको ग्लोबल स्टक टेक र ग्लोबल गोल अन अडप्टेशनमा महत्त्वपूर्ण छलफल नेपालको हिमालको विषयमा केन्द्रित हुनु उपलब्धि भएको बताए।

वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलले विश्व जलवायु सम्मेलन कोप २८ नेपालका लागि अत्यन्त फलदायी भएको बताए। सम्मेलनको अति महत्त्वपूर्ण छलफल भनिएको ग्लोबल स्टक टेक र ग्लोबल गोल अन अडप्टेशनमा हिमालको कुरा पर्नु निकै महत्त्वपूर्ण भएको बताए। कोप २८ मा प्राप्त उपलब्धिलाई नेपाल सरकारले संस्थागत गर्नुपर्ने टिप्पणी गरे।

नेपाल जस्ता कम विकसित देशले भोग्नुपरेका समस्या तथा हानि नोक्सानीको लेखाजोखा हुने विषय पनि कोप २८ को महत्त्वपूर्ण उपलब्धि भएको निष्कर्ष निकालिएको छ। जलवायु परिवर्तनको असर निम्त्याउन कार्बन उत्सर्जनमा नेपाल जस्ता देशको कुनै भूमिका नभए पनि असर भोग्नुपरेका विषय विगत ३ वटा विश्व सम्मेलनमा आवाज उठ्दै आए पनि कोप २८ मा हानि नोक्सानीको लेखाजोखा गरिने र सहायता उपलब्ध गराउने निर्णय भएको छ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) प्रमुख आइसाने मेडागाङगोडा लावेले जलवायु वित्त हानि नोक्सानी कोष अनुकूलन कोषमा पहुँच पुर्‍याउन धेरै तयारी गर्न आवश्यक रहेको बताए। नेपाल जस्ता साना देशले त्यस्ता कोषमा पहुँच पुर्‍याउन तयारी अहिलेबाट नै शुरु गर्नुपर्ने बताए। विश्वविद्यालय तथा स्थानीय सरकारलाई सूचना तथा तथ्यांक संकलन गर्न लगाएर प्रतिवेदन तयार गर्न सकिने उनको कथन छ।

प्रमुख लावेले सूचना तथा तथ्यांकको पारदर्शितालाई ध्यान दिन आवश्यक रहेको पनि बताए। नेपालले ठोस तथ्यांक प्रस्तुत गर्न नसक्दा सहायता कोषसम्म पहुँच पुर्‍याउन नसकिने चुनौती हटाउन आवश्यक रहेको बताए।

नेपालले जलवायु परिवर्तनका असर कम गर्न लामो समयदेखि अनुकूलनको काम गर्दै आएको छ। यस्ता कार्यक्रम सञ्चालन गर्न सधैँ बजेट अभाव खेप्दै आएको छ।

अनुकूलन कार्यक्रमका लागि प्राप्त बजेट सानो आकारमा आउने र समुदायस्तरमा जलवायु परिवर्तनको असर कम गर्न आवश्यक क्षमता अभिवृद्धिको कार्यक्रम पनि बनाउन आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

Previous Post

सर्लाहीको बरहथवा नगरपालिकामा फेरि लाग्‍यो कर्फ्यु

Next Post

तीन लाख तलब दिँदा पनि दुर्गममा जाने डाक्टर भेटिँदैन : स्वास्थ्यमन्त्री

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
तीन लाख तलब दिँदा पनि दुर्गममा जाने डाक्टर भेटिँदैन : स्वास्थ्यमन्त्री

तीन लाख तलब दिँदा पनि दुर्गममा जाने डाक्टर भेटिँदैन : स्वास्थ्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In