अछाममा युवाको हत्या, काठमाडौंबाट महिला पक्राउ

0

काठमाडौं : अछाममा भएको युवक हत्याको घटनामा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको माछापोखरीबाट ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ जनाएको छ।

अछामको पन्चदेवल विनायक नगरपालिका-८ मा कात्तिक १७ गते १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको हत्या भएको हो

 पक्राउ परेकी लक्ष्मी मृतक दीपेन्द्रकी छिमेकी रहेको प्रहरीले जनाएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here