Saturday, February 7, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

इटहरीमा बृहत ख्रिष्टमस महोत्सब सम्पन्न

Sojan Poudel by Sojan Poudel
March 20, 2020
in समाचार
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी । प्रदेश १ नं इसाई समाजको अयोजनामा सुनसरीको इटहरीमा बृहत ख्रिष्टमस महोत्सब सम्पन्न भएको छ ।

नजिकिदै गरेको ख्रीष्टजन्मोत्सव ख्रिष्टमसको अवसरमा नेपाल धर्म निरपेक्ष राष्ट्र भएको कारण सबैले आ आफ्नो इच्छा अनुसारको धर्मलाई मान्नु पर्ने मान्यतालाई आत्मसाथ गर्दै यो महोत्सबको आयोजना गरिएको हो । इसाई धर्मालम्बिहरुको महान पर्वको रुपमा रहेको प्रभु येशुको जन्कोमोत्सवको अवसरमा मनाईने ख्रिष्टमस महोत्सवमा प्रदेश न. १ का बिभिन्न जिल्लाबाट हजारौको संख्यामा सहभागीता रहेको प्रदेश नं १ इसाई समाजका अध्यक्ष बिक्रम वर्णबास येक्तेनले बताए । ख्रिष्टमसको पुर्व सन्धयामा मनाईएको यो महोत्सवले सबैमा उर्जा थपेको पनि अध्यक्षक बर्णबासको भनाईथियो ।

त्यस्तै महोत्सबका प्रमुख अतिथि तथा प्रदेश नं  १ का मुख्य मन्त्री शेरधन राईले संविधानले सबै धर्मलाई बराबर मानेको हुदाक सरकारले कुनै धर्म बिषेश विभेद नगरे, समृद्धिका लागी सरकारले पहल थालीसकेको कारण कुनै पनि धर्म, जाती, भाषाको बिषयलाई लिएर सविंधानले विभेद नगरेको र आफुलाई तल्लो स्तरको भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका थिए l

साथै नेपाल इसाई समाजका केन्द्रिय महासचिव रेभ. पा. डिल्लीराम पौडेलले अहिले र भविस्यमा हुन आउने चुनौतीहरुको बिषयमा उत्साहको वचन बोल्नु भएको थियो l उत्त महोत्सब मा ह्याब्जिवा ब्याण्डले आराधना गरेका थिए भने महोत्सवमा बिभिन्न जातजातिको भेषभुषा र सस्कृतिको समेत प्रर्दसन गरिएको थियो l महोत्सव कार्यक्रममा प्रदेश सांसद सर्वध्वज सावा, लिलम बस्नेत, लगायतको उपस्थिति रहेको थियो । ख्रिष्टमस महोत्सव, कार्यक्रमका संयोजक दानीएल सुब्बाले सबैलाई धन्यबाद दिई समापन गरेका थिए l

Previous Post

एन.सी.एस. महिला नेटवर्कको अन्र्तक्रिया सम्पन्न

Next Post

नेपाल ख्रीष्टियन समाजको राष्ट्रिय कार्यशाला सम्पन्न

Sojan Poudel

Sojan Poudel

Next Post

नेपाल ख्रीष्टियन समाजको राष्ट्रिय कार्यशाला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Roulette Anbieter 2025: Die Zukunft des Online-Roulette

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Roulette Anbieter 2025: Die Zukunft des Online-Roulette

February 6, 2026

Roulette Demo Live Casino: A Comprehensive Guide

February 6, 2026

Ruleta con Dinero Real España: La Emoción de Jugar y Ganar en los Mejores Casinos

February 6, 2026

Best Casino for Roulette USA Fast Payouts

February 5, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Roulette Anbieter 2025: Die Zukunft des Online-Roulette

February 6, 2026

Roulette Demo Live Casino: A Comprehensive Guide

February 6, 2026

Ruleta con Dinero Real España: La Emoción de Jugar y Ganar en los Mejores Casinos

February 6, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In