Tuesday, February 17, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

कोरोनाको तेस्रो लहर : अमेरिका र बेलायतका बालबालिकामा बढ्यो संक्रमण

Sojan Poudel by Sojan Poudel
August 11, 2021
in समाचार
कोरोनाको तेस्रो लहर : अमेरिका र बेलायतका बालबालिकामा बढ्यो संक्रमण
0
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ ।  अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अहिले बालबालिकाहरूमा कोरोना संक्रमण बढेको छ । अमेरिकाको अलाबामा, अरकन्सास, लुसियाना र फ्लोरिडामा १८ वर्षभन्दा कम उमेरका बच्चाहरूमा संक्रमण बढेको हो । 

अरकन्सासस्थित बाल अस्पतालमा संक्रमणका कारण भर्ती हुने बालबालिकाको संख्या झन्डै ५० प्रतिशतले बढेको छ । यस अस्पतालमा ७ नवजात शिशुहरू आईसीयुमा छन् भने दुई शिशुहरू भेन्टिलेटरमा पुगेका छन् ।  लुसियानामा जुलाईको अन्तिम साता सर्वाधिक ४ हजार २ सय ३२ बच्चाहरूमा संक्रमण देखिएको छ । यहाँ १५ देखि २१ जुलाईको अवधिमा पाँच वर्षभन्दा कम उमेरका ६६ बालबालिकामा संक्रमण देखिएको छ ।

त्यस्तै, फ्लोरिडाको स्वास्थ विभागका अनुसार १२ वर्षभन्दा कम उमेरका १० हजार ७ सय ८५ जना संक्रमित भएका छन् । १२ देखि १९ वर्ष उमेरका ११ हजार ४८ बालबालिकामा संक्रमण देखिएको छ । बेलायतमा हरेक दिन औसत ४० बच्चाहरु अस्पतालमा भर्ती भइरहेका छन् । 

बच्चालाई कम भएन खतरा 
अमेरिकामा २०२० मा बच्चाको मृत्युको प्रमुख कारण कोरोना थियो । युनिभर्सिटी अफ ब्रिस्टलका बालरोग विशेषज्ञ प्रोफेसर एडम फिन्नका अनुसार बच्चामा कोरोना संक्रमणको खतरा कम भएको छैन । ‘मेरो साथी भन्छन् कि उनले अस्पतालमा संक्रमित बच्चालाई देखिरहेका छन् । तर संख्या निकै कम छ । यो लहर पहिलेका दुई लहरको तुलनामा केही अलग छ भन्ने स्पष्ट हुन्छ ।’

इम्पेरियल कलेज अफ लण्डनका पिडियाट्रिक संक्रामक रोग विशेषज्ञ डाक्टर एलिजावेथ व्हिटकरले पनि अमेरिका र बेलायतमा १२ वर्षभन्दा कम उमेरका बच्चाहरु संक्रमित हुने दर बढेको बताए ।

Previous Post

पास्टर देवेन्द्र रानाको अध्यक्षतामा लम्कीचुहा नगर इसाई समाजको ११ सदस्यीय समिति चयन

Next Post

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Sojan Poudel

Sojan Poudel

Next Post
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Zwiększenie Dogecoin Kasyn online: Rozległy Wprowadzenie

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Zwiększenie Dogecoin Kasyn online: Rozległy Wprowadzenie

February 17, 2026

Моментальный вывод: как быстро забрать выигрыш в казахстанских казино

February 16, 2026

Intrygujący Globus Ruletki: Kompleksowy Przegląd

February 16, 2026

Roulette ohne Einzahlung Spiel: Alles, was Sie wissen müssen

February 14, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Zwiększenie Dogecoin Kasyn online: Rozległy Wprowadzenie

February 17, 2026

Моментальный вывод: как быстро забрать выигрыш в казахстанских казино

February 16, 2026

Intrygujący Globus Ruletki: Kompleksowy Przegląd

February 16, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In