Tuesday, March 3, 2026
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

‘कन्दरा’ शुक्रबार इलामको करफोकमा गुञ्जिने

Hamro ashish by Hamro ashish
February 27, 2025
in समाचार
‘कन्दरा’ शुक्रबार इलामको करफोकमा गुञ्जिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय नेपाली लोकपप ब्याण्ड कन्दरा पहिलोपटक इलाममा गुञ्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसरमा शुक्रबार त्यहाँको सूर्योदय गरपालिका-१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिन लागेको हो ।

सूर्योदय होटल व्यवसायी संघको आयोजना तथा करफोक युवा परिवारको सहआयोजनामा कन्सर्ट हुन लागेको हो । संघका अध्यक्ष प्रज्वल प्रधानले स्थानीय पर्यटन प्रवर्द्धनको लागि कन्दराको ब्याण्डको कन्सर्ट आयोजना गरिएको बताए ।

उनले भने, ‘कन्दरा आफ्नो स्थापनाको ३२ वर्षे यात्राको सांगीतिक कार्यक्रम लिएर ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत विश्व भ्रमण गरिरहेको छ । यो ब्याण्डले हाम्रो नगरको प्रचारप्रसारमा सहयोग पुग्नेछ ।’

ब्याण्डका अगुवा तथा मुख्य गायक विवेक श्रेष्ठ पनि उत्साहित सुनिए । ब्याण्डको ३२ वर्षको इतिहासमा पहिलोपटक पूर्वी नेपालको इलाममा प्रस्तुति दिन लागेकोमा आफूहरू उत्साहित रहेको उनले सुनाए ।

उनले भने, ‘यो ऐतिहासिक ठाउँमा यस्ता कन्सर्ट एकदमै कम हुने गरेका छन् । सम्भवतः हाम्रो दोस्रो ब्याण्ड हो । भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट पनि दर्शक आउन लाग्नुभएको छ । यसकारण पनि यो कन्सर्ट ऐतिहासिक हो जस्तो लाग्छ ।’

उनले करफोक कन्सर्ट हब बन्न सक्ने बताए । ‘कन्यामबाट नजिक पर्ने यो ठाउँ कन्सर्ट हब नै हुन्छ जस्तो मलाई लाग्छ । यसले हाम्रो आन्तरिक पर्यटन पनि हुन्छ जस्तो मलाई लाग्छ । फेरि एकपटक सबैजनाले कन्दरालाई आफ्नो मनमा आत्मसात गर्नुहुन्छ जस्तो लाग्छ ।’

पछिल्लो समय जुर्मुराएको यो लोकप्रिय ब्याण्ड अहिले ‘पहिला घरदेश अनि परदेश’ नारासहित देश तथा विदेशको भ्रमणमा छ । पोखरा र काठमाडौंमा ब्याण्डले प्रस्तुति दिइसकेको छ । बेलायतबाट अन्तर्राष्ट्रिय टूर सुरु गरेको ब्याण्डले कतार, युएई र हङकङमा प्रस्तुति दिइसकेको छ । चाँडै अस्ट्रेलिया, युरोप र अमेरिकामा पनि गुञ्जिने ब्याण्डको तयारी छ ।

मार्चदेखि अप्रिलसम्म अस्ट्रेलियाका ८ सहरमा ब्याण्डले प्रस्तुति दिनेछ । होबर्टमा मार्च ८, मेलबर्नमा मार्च १५, क्यानबेरामा मार्च २२, एडिलेडमा अप्रिल १२ मा कन्सर्ट तय छन् । सोही छेकोमा न्यूजिल्याण्डमा पनि ब्याण्डले प्रस्तुति दिनेछ ।

ब्याण्डको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।

Previous Post

‘लोक रक’ शैलीमा आयो नेपथ्यको बहुचर्चित ‘हिमाल चुचुरे’

Next Post

अस्ट्रेलिया उड्यो ‘नेपथ्य’, १ महिनासम्म ७ सहरमा प्रस्तुति दिने

Hamro ashish

Hamro ashish

Next Post
अस्ट्रेलिया उड्यो ‘नेपथ्य’, १ महिनासम्म ७ सहरमा प्रस्तुति दिने

अस्ट्रेलिया उड्यो ‘नेपथ्य’, १ महिनासम्म ७ सहरमा प्रस्तुति दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022

Experience the Thrill of Playing Roulette Online in Australia

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0

Experience the Thrill of Playing Roulette Online in Australia

March 3, 2026

Online Live Roulette Real Money: Everything You Need to Know

March 3, 2026

The Ultimate Guide to Live Dealer Roulette

March 2, 2026

Expertenartikel über Online-Roulette-Simulator

March 2, 2026
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

Experience the Thrill of Playing Roulette Online in Australia

March 3, 2026

Online Live Roulette Real Money: Everything You Need to Know

March 3, 2026

The Ultimate Guide to Live Dealer Roulette

March 2, 2026

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In