Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला सम्पन्न

Sojan Poudel by Sojan Poudel
September 22, 2021
in समाचार
जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति पुनर्ताजगी भेला सम्पन्न
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनजागरण पार्टी नेपालको केन्द्रीय स्थायी समिति तथा पुनर्ताजगी भेला धुलिखेलमा सम्पन्न भएको छ ।

सोमवार पार्टी अध्यक्ष डा. वि.पी. खनालको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले पार्टीको राजनीतिक चरित्र वा कित्ताकाटका सन्दर्भमा कडा बहससहित व्यापक छलफल गरेको छ ।

अध्यक्ष डा. खनालले पार्टी अतिवादी सिद्धान्तमा नलाग्ने, तर सम्वर्धनवाद र संविधानवादको मर्मअनुसार नागरिक स्वतन्त्रता र सम्प्रभुता, उदारवादी लोकतन्त्रको पक्षमा दृढ भएर उभिने बताउनु भएको छ ।

पार्टीको केन्द्रीय समितिको आयोजना तथा सचिवालयको संयोजनमा प्रशिक्षणसहित सम्पन्न भेलामा पार्टीको परिकल्पना, लक्ष्य, कार्यक्रम, राष्ट्रिय स्वयंसेवक अभियान, देशले सामना गरिरहेका ५ वटा समस्या, तिनको सम्बोधनका उपाय तथा स्वयंसेवा अभियान, राष्ट्र निर्माणमा ऐक्यपहल र देशको वर्तमान अवस्था र त्यसमा एक राजनीतिक दल र शक्तिको रूपमा कसरी योगदान र हस्तक्षेप गर्नेसम्मका विषय समावेश गरिएको पार्टी प्रवक्ता विदुर अधिकारीले जानकारी दिए ।

भेलाले पदाधिकारीहरूको आपसी परिचय र बुझाबुझ कार्यक्रमदेखि पार्टीको मार्गनिर्देशक सिद्धान्त, संगठन विस्तार र सशक्तिकरण, चुनावी रणनीति र तालमेल लगायतका विषयमा सहअध्यक्ष सुनिल महर्जन, महासचिव रोशन खतिवडा, उपाध्यक्ष द्धारिका श्रेष्ठ लगायतका नेताहरुले आआफना धारणा राखेका थिए ।

पार्टी प्रवक्ता अधिकारीले निश्चित राजनीतिक वाद सिद्धान्तको महत्त्व, विकासका क्रममा मानवीय जीवन र स्वतन्त्रताको मूल्य विषयमा प्रस्तुति दिँदै, विकासका लागि व्यक्तिको जीवन र स्वतन्त्रताको बलिदानको इतिहासले न त विकास न त स्वतन्त्रता नै बचेको स्पष्ट पार्दै बहुलवाद र सम्वर्धनवाद नै उपयुक्त हुने दाबी गर्नुभयो ।

भेलाले विभिन्न बिषयमा छलफल तथा निर्णय गर्दै थप विभाग तथा जनवर्गीय संगठनहरूसमेत गठन गरेको छ ।

Previous Post

Contextual Theology: Localizing the Global Faith

Next Post

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

Sojan Poudel

Sojan Poudel

Next Post
परराष्ट्रमन्त्री खड्काले लिए शपथ

परराष्ट्रमन्त्री खड्काले लिए शपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In