कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु

0

काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ।

विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ७९९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here